नियम १३
आमा बाबुको मुख हेर्नः
मातातीर्थ औंसी, गोकर्ण औंसीमा आमा बाबुको मुख हेर्न जानेले मिठाई र फलफुल जस्ता चीजबीचहरु सबै गरी बढीमा एक किस्ती बाहेक अन्य कुनै सामग्री लैजान हुदैन ।